सुगत

Romanized: sugat, shugata, shugat, sugata

बुद्धदेव । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बुद्धदेव ।
२.
(विशेषण) बौद्ध ।
३.
सद्गतिप्राप्त।
४.
असल चालचलनको।

सम्बन्धित शब्दहरू