सुत्लो

Romanized: shutlo, sutlo

घाउमा घुसारिने, डोरी मैं एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लँडो; औषधी मिलाएर घाउमा कोचिने कागत,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[संस्कृत सूत्र]

१.
घाउमा घुसारिने, डोरी मैं एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लँडो; औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो।
२.
मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो।
३.
खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो।
४.
बाँसको खबटो।

सम्बन्धित शब्दहरू