सुदामा
Romanized: sudaamaa, sudaama, sudamaa, sudaam
श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण।
२.
(विशेषण)
गरिब; निर्धन।