सुदाम
Romanized: sudaama, sudaam, sudam, shudaama
केही नखाएको वा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सुदामा]
१.
केही नखाएको वा नभएको।
२.
(क्रियाविशेषण)
रित्तै; निख्लै।