थुदाम
Romanized: thudaama, thudaam, thudam, thudama
सङ्खुवासभास्थित चेप्वाको थुदाम र तेह्रथुमको देउरालीमा बसोबास गर्ने अल्पसङ्ख्यक हिमाली जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्खुवासभास्थित चेप्वाको थुदाम र तेह्रथुमको देउरालीमा बसोबास गर्ने अल्पसङ्ख्यक हिमाली जाति।