सुद्‍धी

Romanized: shuddhi, suddhee, shuddhee, shuddhii

चेतना; होस; ज्ञान; सुद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुधी]

१.
चेतना; होस; ज्ञान; सुद्दी।
२.
स्मरणशक्ति।

सम्बन्धित शब्दहरू