सुधर्म

Romanized: sudharm, shudharma, shudharm, sudharma

असल वा उत्तम धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असल वा उत्तम धर्म।
२.
पुण्य।
३.
(विशेषण) धार्मिक।

सम्बन्धित शब्दहरू