सुधाकर

Romanized: sudhaakara, sudhaakar, sudhakar, shudhaakara

चन्द्रमा; इन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुधा+कर]

१.
चन्द्रमा; इन्दु।
२.
संस्कृत विश्वविद्यालयले दिने सम्मानपूर्ण उपाधि।

सम्बन्धित शब्दहरू