सुन कुखुरो

Romanized: shuna kukhuro, suna kukhuro, sunakukhuro, shunakukhuro

ढाँडखेतमा हुने, कालो जिउ र छिरबिरे रङ भएको कुखुराको जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ढाँडखेतमा हुने, कालो जिउ र छिरबिरे रङ भएको कुखुराको जातको चरो।

सम्बन्धित शब्दहरू