सुनाबिर्ता

Romanized: sunaabirtaa, sunaabirta, sunabirtaa, sunaabirt

मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सुन+बिर्ता]

१.
मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता।
२.
खरिद गरिएको बिर्ता जग्गा।

सम्बन्धित शब्दहरू