सुनुवाइ
Romanized: sunuvaai, sunuwaai, sunuwai, shunuvaai
मुद्दामामिलाका उजुर, पिरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुन्+वाइ]
1
मुद्दामामिलाका उजुर, पिरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ।