सुपथ मूल्य

Romanized: supatha muly, shupatha mulya, supatha moolya, shupatha muly

धेरै नाफा नलिई लागतअनुसार कायम गरिएको मूल्य; सस्तो वा मुनासिब मोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै नाफा नलिई लागतअनुसार कायम गरिएको मूल्य; सस्तो वा मुनासिब मोल।

सम्बन्धित शब्दहरू