अङ्कित मूल्य
Romanized: angkita mulya, angkita muly, angkita moolya, ankita muly
लागत निश्चित भई उल्लेख गरिएको मूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लागत निश्चित भई उल्लेख गरिएको मूल्य।
२.
सुपथ मोल।