अधिक मूल्य
Romanized: adhika muly, adhika moolya, adhika mooly, adhika muuly
महँगो दाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महँगो दाम।
२.
सुहाउँदो भन्दा बढी मोल; अतिरिक्त मूल्य;