अधिकमास

Romanized: adhikamaasa, adhikamaas, adhikamas, adhikamaasha

हरेक तीन वर्षमा आउने, दुई औंसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हरेक तीन वर्षमा आउने, दुई औंसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना; मलमास; पुरुषोत्तम महिना; अधिमास।

सम्बन्धित शब्दहरू