अधिक मास

Romanized: adhika maasa, adhika maas, adhika mas, adhika maasha

हरेक तीन वर्षमा आउने; दुई औँसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हरेक तीन वर्षमा आउने; दुई औँसीका बिचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना; मलमास; पुरुषोत्तम महिना; अधिमास।

सम्बन्धित शब्दहरू