सुप्रिय

Romanized: supriy, shupriya, shupriy, supriya

धेरै प्यारो; ज्यादै प्यारो; स्त्री. सुप्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सु+प्रिय]

1
धेरै प्यारो; ज्यादै प्यारो; स्त्री. सुप्रिया।

सम्बन्धित शब्दहरू