सुप्लो
Romanized: shuplo, suplo
केराको बोटको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शल्क]
१.
केराको बोटको पत्र।
२.
बाँसको बोटको पत्र; बाँसको खबटो।