सुफी

Romanized: sufi, shuphi, suphee, shufi

पवित्र तथा स्वच्छ रहेर साधना र तपस्याद्द्वारा नै ईश्वरलाई पाउन सकिन्छ भनी मान्ने, मुस्लिम धर्मावलम्बीहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी सूफी]

1
पवित्र तथा स्वच्छ रहेर साधना र तपस्याद्द्वारा नै ईश्वरलाई पाउन सकिन्छ भनी मान्ने, मुस्लिम धर्मावलम्बीहरूको एक उदारवादी सम्प्रदाय।

सम्बन्धित शब्दहरू