सुभ्नु

Romanized: shubhnu, subhnu

ओखतीले फाइदा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत शुभ+नु]

१.
ओखतीले फाइदा हुनु।
२.
फलिफाप वा शुभ हुनु; फाप्नु।
३.
सुहाउनु; मिल्नु।

सम्बन्धित शब्दहरू