सुमङ्गली

Romanized: sumanggali, shumanggali, sumanggalee, shumangali

विवाहमा गरिने मङ्गलकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विवाहमा गरिने मङ्गलकार्य।
२.
विवाहमा दुलहीलाई सिन्दूर हाल्दा पढिने मन्त्र।

सम्बन्धित शब्दहरू