मङ्गली
Romanized: manggali, manggalee, mangalee, mangalii
ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीको चारौँ, आठौँ वा बारौँ स्थानमा मङ्गलग्रह हुने स्त्री; मङ्गलिनी; मङ्गलवार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीको चारौँ, आठौँ वा बारौँ स्थानमा मङ्गलग्रह हुने स्त्री; मङ्गलिनी; मङ्गलवार जन्मेकी स्त्री।