मङ्गलकलश
Romanized: manggalakalasha, manggalakalash, manggalakalasa, mangalakalasha
शुभकार्यका अवसरमा देवताका सन्मुख राखिने जलपूर्ण कलश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शुभकार्यका अवसरमा देवताका सन्मुख राखिने जलपूर्ण कलश।
२.
मङ्गल वा सगुनका निम्ति द्वार, मार्ग, पूजास्थान आदिमा राखिने जलपूर्ण घडा।