सुमर्नु

Romanized: shumarnu, sumarnu

भाले पशुहरूलाई खसी पार्नु; अण्डकोष निष्कृय बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भाले पशुहरूलाई खसी पार्नु; अण्डकोष निष्कृय बनाउनु।
२.
कुनै मालमत्ताको उपभोग गर्नु; भोगचलन गर्नु।
३.
छोरीबुहारीलाई खुबसँग काममा जोत्नु।

सम्बन्धित शब्दहरू