सुरक्षित
Romanized: surakshita, surakshit, suraksit, shurakshita
नोक्सानी हुनबाट बचाइएको; सुरक्षा मिलेको; सुरक्षा गरिएको; राम्ररी रक्षा गरिएको; जोगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नोक्सानी हुनबाट बचाइएको; सुरक्षा मिलेको; सुरक्षा गरिएको; राम्ररी रक्षा गरिएको; जोगाइएको।
२.
संरक्षित।