सुराघात

Romanized: suraaghaata, suraaghaat, suraaghata, suraghaata

सुर वा लयमा पर्ने आघात; त्यस्तो बलाघात वा लयाघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुर+आघात]

1
सुर वा लयमा पर्ने आघात; त्यस्तो बलाघात वा लयाघात।

सम्बन्धित शब्दहरू