सुरापान
Romanized: suraapaana, suraapaan, suraapana, surapaana
मदिरा पिउने काम; सुरा पिउने काम; जाँडरक्सीपान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुरा+पान]
1
मदिरा पिउने काम; सुरा पिउने काम; जाँडरक्सीपान।