सुर्काउनी

Romanized: surkaauni, shurkaauni, surkaaunee, shurkauni

डोरी वा धागाको एक छेउमा अर्को छेउ घुमाएर तान्दा सजिलैसित कसिने गरी बनाइएको एक किसिमको खुकुलो गाँठो; सुर्केनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
डोरी वा धागाको एक छेउमा अर्को छेउ घुमाएर तान्दा सजिलैसित कसिने गरी बनाइएको एक किसिमको खुकुलो गाँठो; सुर्केनी।

सम्बन्धित शब्दहरू