सुर्खेत
Romanized: surkhet, shurkheta, shurkhet, surkheta
भेरी अञ्चलमा पर्ने एक जिल्ला; मध्य पश्चिमाञ्चल विकासक्षेत्रको सदर मुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुरक्षेत्र > सुरखेत]
1
भेरी अञ्चलमा पर्ने एक जिल्ला; मध्य पश्चिमाञ्चल विकासक्षेत्रको सदर मुकाम।