सुलुलु
Romanized: shululu, sululu
पानी आदि तरल वस्तु लगातार बग्दाको किसिमले; सुल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सुल्ल]
1
पानी आदि तरल वस्तु लगातार बग्दाको किसिमले; सुल्ल।