सुलुसुलु

Romanized: shulusulu, sulushulu, shulushulu, sulusulu

तरल वस्तु निर्बाध बग्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सुलु]

१.
तरल वस्तु निर्बाध बग्दाको किसिमले।
२.
नरम खानेकुरा छिटो छिटो निल्दाको किसिम; गिलो खानेकुरा चाँडो चाँडो निल्ने गरी।

सम्बन्धित शब्दहरू