सुल्झनु
Romanized: shuljhanu, suljhanu
अलमलिएको वा अड्केको कुरो समाधान हुनु; सहज बन्नु; अनुकूल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुल्झ+नु]
1
अलमलिएको वा अड्केको कुरो समाधान हुनु; सहज बन्नु; अनुकूल हुनु।