सुल्टाउनु
Romanized: sultaaunu, shultaaunu, shultaunu, sultaunu
अनुकूल पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सुल्टो+आउ+नु]
१.
अनुकूल पार्नु।
२.
सुल्टो पार्नु; सब्लेँटो बनाउनु।