सुल्फा
Romanized: sulphaa, sulfaa, sulph, sulfa
गाँजाको चोप; चरेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सुल्फ]
१.
गाँजाको चोप; चरेस।
२.
सानो चिलिममा भरिएको तमाखु वा कक्कड।