सुषुम्ना
Romanized: sushumnaa, sushumna, susumnaa, sushumn
योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी।
२.
शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी।
३.
आयुर्वेदअनुसार अरू नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी।