सुसाउनु

Romanized: susaaunu, shusaaunu, sushaaunu, shusaunu

हुरी, बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुइँसुइँ' शब्द उत्पन्न हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत श्वस्+आउ+नु]

1
हुरी, बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुइँसुइँ' शब्द उत्पन्न हुनु।

सम्बन्धित शब्दहरू