सुसेलिनु

Romanized: shuselinu, sushelinu, shushelinu, suselinu

सुसेल्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
सुसेल्ने काम गरिनु ।
२.
(अकर्मक क्रिया) सुसेल्ने हुनु।

सम्बन्धित शब्दहरू