सुसेली

Romanized: shuseli, suselee, susheli, shuselee

ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्तै निकालिने एक किसिमको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सुसेलो+ई]

१.
ओठ खुम्च्याएर सास भित्रबाहिर फुक्तै निकालिने एक किसिमको आवाज।
२.
सल्ला, हावा, आदि सुसाउँदाको आवाज।
३.
सुसेलो (गीत, लोकगीत, कविता आदिमा प्रचलित अर्थ)।

सम्बन्धित शब्दहरू