सुसेल्नु

Romanized: shuselnu, sushelnu, shushelnu, suselnu

मुखबाट कुनै धुन आउने हिसाबले हावा निकाली सुसु पार्नु; सुसेलो निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सुसेलो+नु]

1
मुखबाट कुनै धुन आउने हिसाबले हावा निकाली सुसु पार्नु; सुसेलो निकाल्नु।

सम्बन्धित शब्दहरू