सुस्ताउनु
Romanized: sustaaunu, shustaaunu, sushtaaunu, shustaunu
थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु। [सुस्त+आउ+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुस्थिर+आउ+नु]
१.
थकाइ मार्नु, थरक मार्नु; श्रम शान्त गर्नु। [सुस्त+आउ+नु]
२.
ढिलो हुनु।
३.
अल्छी हुनु।