सुहाग रात

Romanized: suhaaga raata, suhaaga raat, suhaaga rata, suhaga raata

पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्य सुखप्राप्त गरेको रात; सौभाग्यरात्रि; मधुरात्रि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पतिपत्नीले जीवनमा पहिलोपल्ट दाम्पत्य सुखप्राप्त गरेको रात; सौभाग्यरात्रि; मधुरात्रि।

सम्बन्धित शब्दहरू