सुहारी
Romanized: suhaari, shuhaari, suhaaree, shuhari
घिउतेलमा पकाइएको, मैदाको अत्यन्त पातलो पुरी; हे. स्वारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सुआहार+ई]
1
घिउतेलमा पकाइएको, मैदाको अत्यन्त पातलो पुरी; हे. स्वारी।