सूक्ष्म परीक्षण
Romanized: sukshma parikshana, sukshma parikshan, sukshma pariksana, suksma parikshana
कुनै विषयवस्तुको मसिनो जाँच गर्ने काम; छानबिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विषयवस्तुको मसिनो जाँच गर्ने काम; छानबिन।
२.
सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने रोगाणु आदिको परीक्षण।