सूक्ष्माकार

Romanized: sukshmaakaara, sukshmaakaar, sukshmaakara, sukshmakaara

सूक्ष्म आकार; ज्यादै सानो आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूक्ष्म आकार; ज्यादै सानो आकार।

सम्बन्धित शब्दहरू