सूचना प्रसारण मन्त्री
Romanized: suchanaa prasaarana mantri, suchana prasaarana mantri, suchanaa prasarana mantri, suchana prasarana mantri
जनताका समस्या सरकारसमक्ष र सरकारका आँकडा जनतासमक्ष आदानप्रदान गर्ने गतिविधिसम्बन्धी मन्त्रालयको मन्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनताका समस्या सरकारसमक्ष र सरकारका आँकडा जनतासमक्ष आदानप्रदान गर्ने गतिविधिसम्बन्धी मन्त्रालयको मन्त्री।