सूल

Romanized: sul, shula, soola, shul

शूल; पीडा; व्यथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शूल]

१.
शूल; पीडा; व्यथा।
२.
पेट दुख्ने रोग।

सम्बन्धित शब्दहरू