सेखी

Romanized: sekhee, shekhi, shekhee, shekhii

आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी शेखी]

१.
आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव।
२.
त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक।
३.
व्यर्थको रबाफ वा ढाँचा।

सम्बन्धित शब्दहरू