सेजो

Romanized: shejo, sejo

सेजो (shejo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सेजो(१)

(नाम)
1.
ओथारो उठाउँदा उठाउँदैको कलिलो जाँड; पानी नहालेको जाँड।

सेजो(२)

(नाम)
1.
पराल, घाँस आदि थुप्य्राउनका लागि माटामा नछोइयोस् भनेर तल राखिने रुखका हाँगा, काठ आदि।

सेजो(३)

(नाम)
1.
सेवा; टहल; शुश्रूषा।

सम्बन्धित शब्दहरू