सेना सौभाग्य भास्कर
Romanized: senaa saubhaagya bhaaskara, sena saubhaagya bhaaskara, senaa saubhaagya bhaaskar, senaa saubhaagya bhaskara
ना. कुनै रणक्षेत्रमा शत्रुसँग देशको शान्तिसुरक्षाका निम्ति बहादुरीसाथ लड्ने नेपाली सेनाका अधिकृत जवानलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै रणक्षेत्रमा शत्रुसँग देशको शान्तिसुरक्षाका निम्ति बहादुरीसाथ लड्ने नेपाली सेनाका अधिकृत जवानलाई प्रदान गर्ने गरिएको पदक।