सौभाग्य सूत्र

Romanized: saubhaagya sutra, saubhaagya sutr, saubhagya sutr, saubhaagya shutra

सौभाग्यसूचक धागो; सधवापन जनाउने सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सौभाग्यसूचक धागो; सधवापन जनाउने सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)।

सम्बन्धित शब्दहरू